क्रान्तिकारी पत्रकारहरुले जलाए मिडिया काउन्सील विधेयक

काठमाडौं । प्रहरी हस्तक्षेपका बाबजुद क्रान्तिकारी पत्रकारहरुले मिडिया काउन्सील विधेयक जलाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ ३ नं. प्रदेशको आयोजनामा माइतीघर मण्डलामा मिडिया काउन्सील विधेयक जलाएको हो । ‘मिडिया काउन्सील विधेयक – खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकारमाथिको बढ्दो आक्रमण बन्द गर, पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर, सम्पूर्ण प्रेस विरोधी … Continue reading क्रान्तिकारी पत्रकारहरुले जलाए मिडिया काउन्सील विधेयक